Samanya Gyan सामान्य ज्ञान cover image
Samanya Gyan सामान्य ज्ञान icon

Samanya Gyan सामान्य ज्ञान

upmik · com.upmik.samanyagyan

0.0 1,000 1,000 v1.0 11.4 MB SDK 21+ PEGI-3 · Everyone

Samanya Gyan सामान्य ज्ञान screenshot 1 Samanya Gyan सामान्य ज्ञान screenshot 2 Samanya Gyan सामान्य ज्ञान screenshot 3 Samanya Gyan सामान्य ज्ञान screenshot 4 Samanya Gyan सामान्य ज्ञान screenshot 5 Samanya Gyan सामान्य ज्ञान screenshot 6 Samanya Gyan सामान्य ज्ञान screenshot 7 Samanya Gyan सामान्य ज्ञान screenshot 8
UpdatedOct 31, 2024
PublishedAug 11, 2020
Packagecom.upmik.samanyagyan
MD5628e5feb0f6140d5650113b565e1792d
SHA1 (signer)E6:A0:BA:88:D5:3F:DE:2D:FE:7C:3D:C4:92:68:C1:3A:F7:64:6B:A8
Signed byCN=Android, OU=Android, O=Google Inc., L=Mountain View, ST=California, C=US
Malware scanTRUSTED
Websitehttps://gk.upmik.com/
Contact[email protected]
Privacy policyView

What's new

gk listview bug fix

Description

Samanya Gyan सामान्य ज्ञान is free loksewa tayari app ( Public Service Commission ). It is a kind of Android app that can be run offline. The general knowledge in it is very useful. It can be run after installing the application even if it is not running. It will also be possible to play fly quiz. From which general knowledge can be practiced to the fullest. In addition, advertisements of various sectors taken by the public service will also be included in it. From which you will also get information about job opportunity For example, bank advertisements, civil service, police, etc., advertisements of various service groups will also be kept. Acquiring knowledge is in itself a beautiful and pleasurable act. Which is of special importance in enhancing one's ability as well as one's self-strength. In today's competitive world, it has become inevitable to expand the scope of knowledge. It is expected that this will help in the competition from the administration to the banking sector. Anyone from any group can benefit from using this app. Hope you will run this app and gain knowledge. Our desire remains the same.
This app contains diverse knowledge of each field. From this general knowledge world history, history of Nepal, world geography, geography of Nepal, art, literature, language, science, law, education, sports, health, religion, culture, communication, film, dance, music, society, agriculture, constitution of Nepal, Various areas such as international organizations etc. have been placed.
यो अफ लाईन बाट पनि चलाउन मिल्ने विविध विषयको एक प्रकारको एन्ड्रोइड एप हो । यसमा रहेका सामान्य ज्ञान एकदमै उपयोगि रहेका छन् । यो नेट नहुँदा पनि एप्लीकेशन इन्सटल गरेपछि चलाउन मिल्नेछ । यसमा अफलाईन क्वीज समेत खेल्न मिल्नेछ । जसबाट सामान्य ज्ञानको भरपुर अभ्यास गर्न सकिने छ । साथै लोकसेवाले लिने विभिन्न क्षेत्रका बिज्ञापनलाई समेत यसमा राखिनेछ । जसबाट तपाईँले जागिरको अवसरको जानकारी समेत प्राप्त गर्नुहुनेछ ।
जस्तै बैङ्का बिज्ञापन, निजामति सेवा, प्रहरी आदि विभिन्न सेवा समुहको बिज्ञापनलाई समेत राखिएको हुनेछ ।
ज्ञान लिनु आफैमा शोभनिय र आनन्ददायि कार्य हो । जसले आफ्नो सक्षमतालाई वृद्धी गर्नुको साथै आत्माबलमा समेत विशेष महत्व राख्दछ । आजको प्रतिष्पर्धात्मक समयमा अझ ज्ञानको दायरा फराकिलो हुनु अपरिहार्य जस्तै भएको छ । लोकसेवाले लिने प्रशासन देखि लिएर बैंकिङ क्षेत्रको प्रतिष्पर्धामा भिड्न समेत यसले मद्दत पु¥याउनेछ भन्ने अपेक्षा गरिएको छ । यस एपको प्रयोगबाट जो कुनै समुहका व्यत्तिले पनि लाभ लिन सक्नुहुनेछ । आशा छ यो एप चलाउनु हुनेछ र ज्ञान प्राप्त गर्नुहुनेछ । हाम्रो चाहाना पनि त्यहि रहेको छ ।
यस एपमा हरेक क्षेत्रका विविध ज्ञान समेटिएको छ । यस सामान्य ज्ञानबाट विश्व ईतिहास, नेपालको ईतिहास, विश्व भुगोल, नेपालको भुगोल, कला, साहित्य, भाषा, बिज्ञान, विधि, शिक्षा, खेलकुद, स्वास्थ्य, धर्म, संस्कृति, सञ्चार, चलचित्र, नृत्य, संगित, समाज, कृषि, नेपालको संविधान, अन्तराष्ट्रिय संघ संस्था आदि जस्ता विविध क्षेत्रलाई राखिएको छ ।

Required features

Permissions (36)

Samanya Gyan सामान्य ज्ञान requests the following Android permissions:

Tags

Related apps