Nepali Patro is an app by http://nepalipatro.com.np in the Productivity category, listed since at least October 2019. It has no native code, so it runs on any Android processor.
It asks for 8 permissions, none of them sensitive.
Ratings
4.4out of 58 ratings
5 ★50%
4 ★38%
3 ★13%
2 ★0%
1 ★0%
Ratings from users of the source store — not collected or verified by AAPKs.
What's new in v5.0.6
Added Government Holidays for Year 2077
Bug Fixes
Description
From the listing uploaded by “split-store”.
Nepali Patro/ Nepali Calendar - Wherever you are, stay connected with Nepali dates, events and festivals.
Apps available for Android, IOS, MAC, Windows, Firefox, Chrome
More info: http://nepalipatro.com.np/app
मुख्य विशेषताहरु:
- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने
- विजेडहरू:
- 1x1 - विक्रम संवतमा महिना, गते र नेपालको समय देखाउने
- 1x4 - विक्रम संवतमा मिति, दिन, नेपालको समय, तिथि र पर्व
- 2x4 - 1x4 जस्तै साथै आउने पर्वहरूको दिन गन्ती र मिति
- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)
- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)
- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)
- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)
- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना
- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)
- Sticky notification with date in Nepali shown on Status bar
- Lolipop उपकरणहरूमा लक स्क्रिनमा सूचना (Lock screen Notification)
- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने
- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग) - News from Nepal
- समाचार विजेट:
- 1x1 - नयाँ समाचार फिड को नम्बर प्रदर्शन
- 2x4 - नवीनतम समाचार फिड, स्क्रोल गर्नमिल्ने सुचि
वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।
ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।
सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।
कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: [email protected]
तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया अाफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।
Disclaimer:
This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.
Security & authenticity
Security rating: Trusted
Signing certificate
Certificate issued to “Nepali Patro”Not the developer's name (“http://nepalipatro.com.np”). Names in certificates can't be verified, so this alone proves nothing.
Uploaded by “split-store”Gold tier · 24,358 followers · uploading since 2019
Scans and ratings come from the source store; the certificate comparisons are AAPKs's own, made from the files' published signatures. AAPKs doesn't scan files itself — compare the MD5 and signer after downloading.
Permissions (8)
Nepali Patro requests 8 permissions, none of them sensitive.
Control vibrationandroid.permission.VIBRATE
Full network accessandroid.permission.INTERNET
Google Play install referrercom.google.android.finsky.permission.BIND_GET_INSTALL_REFERRER_SERVICE
Prevent the device from sleepingandroid.permission.WAKE_LOCK
Can I install this APK over the version I already have?
Only if it is signed with the same certificate as the copy on your phone and isn't an older version. If Android says “App not installed”, the certificates differ; uninstalling your copy first works but deletes its data unless it is backed up.
Is the Nepali Patro APK safe?
No one can promise that a file is safe, but some things can be checked. The source store rates this file Trusted. After downloading, check that the file's MD5 is c0e3edc881c8e75953102988dbf9266c.